२३ असार २०८३, मंगलबार

आईपीएल इतिहासमै लगातार छैटौं पटक हार्यो मुम्बई

बैशाख ३, २०७९
आईपीएल इतिहासमै लगातार छैटौं पटक हार्यो मुम्बई

आईपीएल इतिहासमै मुम्बई लगातार छैटौँ पटक पराजित भएको छ । आईपीएल २०२२ को २६ औं म्याच अन्तरगत शनिबार भएको खेलमा मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको हो । 

मुम्बईका सामु लखनउले २०० रनको लक्ष्य दिएको थियो । तर, मुबई १८१÷९ स्कोर बनाएर अलआउट हुन पुग्यो । 

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको छैटौ हार त हो नै आईपीएल इतिहासमा पहिलो पटक सुरुवाती ६ वटा लगातार हार भएको यो पहिलो पटक हो । यता लखनउको भने यो छैटौँ म्याचमा चौथो जित हो । 


 

salt training

कमेन्ट गर्नुहोस्