१२ साउन २०८३, मंगलबार
गठबन्धन बैठक

स्थानीय निर्वाचनः सत्ता गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

स्थानीय निर्वाचनः सत्ता गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने
फाइल तस्वीर।

सत्ता गठबन्धनले भोलि (सोमवार)सम्म महानगर र उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने भएको छ । 

आइतवार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो । 

साथै बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे पनि सोमवार नै कार्यदल रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्