२३ असार २०८३, मंगलबार

किन जाँदै छन् प्रचण्ड थाइल्याण्ड ?

कात्तिक २०, २०७४
किन जाँदै छन् प्रचण्ड थाइल्याण्ड ?

काठमाडौँ, २७ असार - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार थाइल्याण्ड जाने भएका छन् ।Prachanda

यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उनको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्