१२ असार २०८३, शुक्रबार

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

स्थानीय तह निर्वाचनको तयारी बारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक शुक्रवार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा  स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्