२४ असार २०८३, बुधबार

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतः विश्व बैंक

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतः विश्व बैंक

विश्व बैंकले आर्थिक वर्ष २०२२ मा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतले हुने प्रक्षेपण गरेको छ। 

विश्व बैंकले आर्थिक वर्ष २०२३ मा ४.१ प्रतिशत र २०२४ मा ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको हो। 

२०२२ मा कोभिड महामारीको घट्दो संक्रमण दर, अधिकांशलाई भ्याक्सिन, विदेशी पर्यटक बढेको विश्व बैंक बढ्ने उल्लेख गरेका छन्। 

२०२२ को मार्चसम्म ६० प्रतिशतले डबल डोज लगाई सकेको जनाएको छ। 

नेपालमा बढ्दो महँगी, रुस युक्रेनको युद्ध लगायतको कारणले निर्माण लागत बढ्ने जनाएको छ।  

विश्व बैंकको रिपोर्टमा रुस र युक्रेनमा सिधा ठुलो व्यापार नभए पनि तेल, कृषिजन्य पदार्थ, स्टिल, खनिजजन्य पदार्थले नेपालमा महँगी बढाएको उल्लेख गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्