०७ असार २०८३, आइतबार
स्थानीय चुनाव

एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमालेले शुक्रवार केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो । 

एमालेको नयाँ पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुुन् । 

साथै हरेक स्थानीय तहमा प्रतिबद्धतापत्र पनि सार्वजनिक गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्