×

NMB BANK
NIC ASIA

नुवाकोटको तीन स्थानीय तहमा गठबन्धन बन्यो, ९ वटामा सहमति बनेन

बैशाख ९, २०७९

NTC
Premier Steels

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नुवाकोटका ३ स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल भएको छ । काँग्रेस जिल्ला सभापति रमेश कुमार महत र नेकपा माओवादी केन्द्रका नुवाकोट संयोजक पुष्प लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार बेलकोटगढीको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । यस्तै विदुर नगरपालिकामा काँग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवारी दिने सहमति हुँदा तारकेश्वर गाउँपालिकामा काँग्रेसले अध्यक्ष तथा माओवादी केन्द्रले उपाध्यक्ष उठाउने सहमति भएको छ । 

Muktinath Bank

सहमतिअनुसार विदुरमा काँग्रेसले ९, माओवादीले ३ तथ नेकपा एकीकृत समाजवादी पार्टीले एउटा वडाध्यक्ष पाउने सहमति हुँदा बेलकोटगढीमा काँग्रेसले ६, माओवादीले ५ तथा समाजवादीले २ वटा वडाध्यक्ष पाउनेगरी सहमति भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै तारकेश्वरमा काँग्रेसले ४ तथा माओवादीले २ वटा वडाध्यक्ष पाउने गरी सहमति भएको छ । यस्तै वडा सदस्यहरुमा वडाध्यक्ष हुनेले २ वटा लिने तथा काँग्रेस र माओवादीलाई कम्तिमा एउटा सदस्य सुनिश्चित गर्ने सहमति भएको छ । यस्तै समाजवादी र जसपाको संगठन भएका सबै वडाहरुमा दुबै दलहरुलाई १–१ वडा सदस्य सुनिश्चित गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै नुवाकोटका बाँकी ९ वटा पालिकाहरुमा भने अझै सहमति भइसकेको छ । ती पालिकामा निरन्तर छलफल गरिने बताइएके छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x