२८ जेठ २०८३, बिहीबार

हावाहुरीले टावर ढलेपछि रेडियो भरतपुरको प्रसारण अवरुद्ध

बैशाख १०, २०७९
हावाहुरीले टावर ढलेपछि रेडियो भरतपुरको प्रसारण अवरुद्ध
प्रतिकात्मक तस्वीर

पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ ।

शुक्रवार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । 

भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण १५ लाख रुपैयाँको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए ।

हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिए । १ महिनाअघि मात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्