३१ असार २०८३, बुधबार

अमेरिकामा बस्ने इन्जिनियरसँग वर्षाले गरिन् विवाह

बैशाख ११, २०७९
अमेरिकामा बस्ने इन्जिनियरसँग वर्षाले गरिन् विवाह

नायिका वर्षा शिवाकोटीले अमेरिकामा बस्दै आएका इन्जिनियर आशिष गेलालसँग विवाह गरेकी छन् । 

शुक्रवार भएको विवाहमा परिवारको सदस्य, आफन्त र साथीको उपस्थिति थियो ।  अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्