२८ असार २०८३, आइतबार

रुसको भूमिमा पस्न खोजे युक्रेनी ट्यांक

बैशाख ११, २०७९
रुसको भूमिमा पस्न खोजे युक्रेनी ट्यांक

युक्रेनी ट्यांकहरू शुक्रवार खार्किभको देरगाचेभ हुँदै रुसी भूमिमा पस्न खोजेका छन् । 

युक्रेन र रुसको सीमामा पर्ने नेखोतीभ्का चेकपोइन्टबाट १० वटा युक्रेनी ट्यांक पस्ने कोशिश गरेका थिए । तीमध्ये आठवटालाई रुसी सेनाले ध्वस्त पारेको छ भने दुईवटा युक्रेनतर्फै फर्किएका छन् । 

अर्को सूचना जारी नगरुन्जेलका लागि नेखोतीभ्का चेकपोइन्ट बन्द गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्