२६ जेठ २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बैशाख १२, २०७९
घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन सुन प्रति तोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रति तोला १ लाख ५ सय रुपैयामा कारोबार भएको थियो ।

यस दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्