०१ साउन २०८३, शुक्रबार

एमालेबाट माओवादी प्रवेश गरेलगत्तै मेयरको टिकट

बैशाख १२, २०७९
एमालेबाट माओवादी प्रवेश गरेलगत्तै मेयरको टिकट
कुन्दन झा (नीलो कुर्तामा ) ।

नेकपा एमाले परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेश गरेलगत्तै कुन्दन झाले मेयरको टिकट पाएका छन् । 

महोत्तरीको मनरा शिसवा नगरपालिकामा मेयरका लागि एमालेले टिकट नदिएपछि झा आजै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

झा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य तथा युवा संघको महोत्तरी जिल्ला इन्चार्ज पनि थिए । झालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी प्रवेश गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्