०२ असार २०८३, मंगलबार

भरतपुरमा रेनुविरुद्ध कांग्रेसबाट पर्‍यो बागी उम्मेदवारी

बैशाख १२, २०७९
भरतपुरमा रेनुविरुद्ध कांग्रेसबाट पर्‍यो बागी उम्मेदवारी

भरतपुर महानगरपालिकामा कांग्रेसका तर्फबाट बागी उम्मेदवारी परेको छ ।

गठबन्धन गर्दा भरतपुरको प्रमुख (माओवादी केन्द्र)को भागमा परेपछि कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पौडेल पूर्व सांसद समेत हुन् ।

गठबन्धनबाट माओवादीकी रेनु दाहाल आधिकारिक उम्मेदवार बन्दैछिन् ।

उम्मेदवारी दर्ता गराउन कांग्रेस चितवनका पूर्व सभापतिहरू कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने लगायत निर्वाचन कार्यालय पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्