२३ जेठ २०८३, शनिबार

हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस उम्मेदवार कार्यकर्ताबाट कुटिए [भिडियो]

बैशाख १२, २०७९
हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस उम्मेदवार कार्यकर्ताबाट कुटिए [भिडियो]

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हेलिकोप्टर लिएर उम्मेदवारी दर्ता गराउन पुगेका कांग्रेस उम्मेदवार कार्यकर्ताबाट कुटिएका छन् ।

नगरपालिका प्रमुखमा उम्मेदवारीका लागि पुगेका धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका हुन् । 

कार्यकर्ताले हातपात गरेपछि उनलाई प्रहरीले सुरक्षित स्थानमा लगेका थिए ।

टिकट बाँडफाँडको विषयलाई लिएर कांग्रेसमा विवाद छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्