
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ दार्चुलाबाट नेकपा एमालेकाे तर्फबाट वडा अध्यक्षमा प्रजापति पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
८४ वर्षीय पाण्डेयले सोमवार उम्मेदवारी दर्ता गरेका हुन् ।
यसअघि उनी २०५४ सालकाे साविककाे गाेकुलेश्वर गाविसकाे निर्वाचित अध्यक्ष थिए ।