१० साउन २०८३, आइतबार

विदुर नगरपालिकाको उपमेयरमा माओवादीकी प्रभा बोगटीले दिइन् उम्मेदवारी

बैशाख १२, २०७९
विदुर नगरपालिकाको उपमेयरमा माओवादीकी प्रभा बोगटीले दिइन् उम्मेदवारी

नुवाकोट विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटीले उम्मेदवारी दिएकी छन् । 

गठबन्धनको तर्फबाट उनले सोमवार उम्मेदवारी दिएकी हुन् । 

उनी माओवादी केन्द्रको विदुर नगर कमिटीकी अध्यक्षसमेत हुन् । 

salt training

कमेन्ट गर्नुहोस्