270 shares
नुवाकोट विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटीले उम्मेदवारी दिएकी छन् ।
गठबन्धनको तर्फबाट उनले सोमवार उम्मेदवारी दिएकी हुन् ।
उनी माओवादी केन्द्रको विदुर नगर कमिटीकी अध्यक्षसमेत हुन् ।