२५ जेठ २०८३, सोमबार

जनकपुरधामको मेयरमा एमालेका शिवशंकर साहले दर्ता गराए उम्मेदवारी

बैशाख १२, २०७९
जनकपुरधामको मेयरमा एमालेका शिवशंकर साहले दर्ता गराए उम्मेदवारी

नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरको मेयरमा शिवशंकर साह (हिरा) ले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उपमेयरमा रुना झाले उम्मेदवारी दिएकी छन् । झा आजै नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्