०२ असार २०८३, मंगलबार

मनिषा कोइराला एनआईसी एसियाकी ब्राण्ड एम्बेस्डर

कात्तिक २०, २०७४
 मनिषा कोइराला एनआईसी एसियाकी ब्राण्ड एम्बेस्डर

काठमाडौं, २९ असार –एनआईसी एसिया बैंकले चर्चित अभिनेत्री मनिषा कोइरालालाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अभिनेत्री कोइरालालाई ब्राण्ड एम्बेस्डर घोषणा गरिएको हो ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसाल र अभिनेत्री कोइरालाबीच हस्ताक्षर भयो ।

कोइरालाले आफूलाई बैंकले ब्राण्ड एम्बेस्डर बनाएकामा खुसी व्यक्त गरिन् ।

बैंकका सीइओ रिसालले बैंकको नारा ‘बैंक पनि साथि पनि नारा’ लाई सार्थक पार्न कोइारालाको सहयोग पुर्याउने धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्