०१ असार २०८३, सोमबार

हिंसापीडित महिलालाई आर्थिक सहयोग

कात्तिक २०, २०७४
हिंसापीडित महिलालाई आर्थिक सहयोग
खजुरा (बाँके), २९ असार । जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रले खजुरा गाउँपालिका–३ का एक हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ । 

पीडित ६५ वर्षीया विष्णुमाया नेपाललाई रु १३ हजार नगद प्रदान गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो । 

उहाँका अनुसार हरेक तीन–तीन महिनामा एकजना हिंसापीडित महिलालाई आर्थिक सहयोग गर्ने कार्यक्रमअन्तर्गत नेपाललाई सो आर्थिक सहयोग गरिएको हो । रासस 

 

salt training

कमेन्ट गर्नुहोस्