२८ जेठ २०८३, बिहीबार

जब यी नायिकाको तस्वीर पोर्न साइटमा अपलोड भयो...

बैशाख १५, २०७९
जब यी नायिकाको तस्वीर पोर्न साइटमा अपलोड भयो...

भारतीय नायिका उर्फी जावेद पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित छिन् । 

उनी कहिले ट्रोलको शिकार बन्छिन् र चर्चामा आउँछिन् भने कहिले पहिरन तथा लुक्सका कारण चर्चामा रहन्छिन् । 

उर्फीले एक अन्तर्वार्ताका क्रममा विगतका केही कुरा गरेकी छन् । 

उनी १५ वर्षको उमेरमा हुँदा एक पोर्न साइटले उनको तस्वीर अपलोड गरेको थियो । 

त्यो कुरा परिवारले थाहा पाएपछि परिवारले पनि गाली गरेको र अन्य मानिसले पनि जिस्काएको बताइन् । 

उनले कपडा लगाएकै कारण त्यो समयमा पोर्न साइटमा तस्वीर अपलोड भएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्