३१ जेठ २०८३, आइतबार

ऐश्वर्या रायको बहुप्रतीक्षित फिल्म एमेजनले किन्यो, कति तिर्‍यो ?

बैशाख १५, २०७९
ऐश्वर्या रायको बहुप्रतीक्षित फिल्म एमेजनले किन्यो, कति तिर्‍यो ?

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ । 

अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ । 

फिल्मको डिजिटल अधिकारलाई अमेजन प्राइम भिडियोले खरिद गरेको छ । 

यसका लागि अमेजनले निकै ठूलो धनराशि खर्च भएको छ । 

एक्शन–एडभेन्चर ‘पोन्नियिन सेलवन’ को भाग १ र भाग २ का लागि स्ट्रिमिङ अधिकार अमेजन प्राइमको रेकर्ड १ सय २५ करोड भारुमा बिक्री भएको छ । 

नेशनल फिल्म अवार्ड विजेता फिल्म निर्माता मणिरत्नमको बहुप्रतीक्षित फिल्म पोन्नियिम सेलवन लेखक कल्कि कृष्णमूर्तिको यस नामको उपन्यासमा आधारित छ । 

salt training

कमेन्ट गर्नुहोस्