०५ असार २०८३, शुक्रबार

थप १५ जनामा कोरोना पुष्टि, १८ संक्रमित निको भई डिस्चार्ज

बैशाख १५, २०७९
थप १५ जनामा कोरोना पुष्टि, १८ संक्रमित निको भई डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८७५ जनामा परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण निको भई १८ जना डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २४९ रहेको छ । कोरोना निको भएको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्