०५ साउन २०८३, मंगलबार

आईपीएल : कोलकत्तामाथि दिल्लीको जीत

बैशाख १६, २०७९
आईपीएल : कोलकत्तामाथि दिल्लीको जीत

 इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जीत निकालेको छ ।

मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो ।

कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

 यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

 जीतसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेको छ ।

दिल्ली छैटौं स्थानमा उक्लिएको छ ।

कोलकत्ताले ९ खेलमा ६ अंक जोड्दै आठौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्