
बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीबीचको प्रेम सम्बन्ध टुटेको खबर यतिखेर सनसनी फैलिरहेको छ ।
यसैबीचमा ब्रेकअप पछि मल्होत्राले ‘फिलिङ गूड’ भन्दै इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
मल्होत्राले आफ्नो तस्वीर शेयर गर्दै क्याप्सनमा यस्तो लेखेका हुन् ।