२५ जेठ २०८३, सोमबार

लुम्बिनी प्रदेश सभा अधिवेशन आह्वान

बैशाख १६, २०७९
लुम्बिनी प्रदेश सभा अधिवेशन आह्वान
फाइल तस्वीर।

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन आह्वान गरिएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख २० गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्