३१ जेठ २०८३, आइतबार

हुन्डाईको जोयफूल अफर

कात्तिक २०, २०७४
हुन्डाईको जोयफूल अफर

काठमाडौं, २९ असार -नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई जोयफूल अफर” सार्वजनिक गरेको छ । हुन्डाई गाडीको खरिदमा अफरमार्फत ग्राहकले आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रायः चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने गरेकामा कम्पनीले चाडपर्व अगावै नै सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, नि ःशुल्क इनस्युरेन्स तथा रोड ट्याक्स (२०७४र२०७५) र स्क््रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजना सिमित अवधिका लागि मात्र लागू हुने छ ।
यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्