०५ साउन २०८३, मंगलबार

प्रेस स्वतन्त्रता दिवसमा फोटो प्रदर्शनी

बैशाख २०, २०७९
प्रेस स्वतन्त्रता दिवसमा फोटो प्रदर्शनी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा फोटो पत्रकार क्लब र नेपाल पत्रकार महासंघको सहकार्यमा प्रेस स्वतन्त्रता झल्किने एकदिने फोटो प्रदर्शनी गरिएको छ ।

नेपाल पत्रकार महासंघको सभाहलमा भएको प्रदर्शनीको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरेका थिए । 

प्रदर्शनीमा ३० भन्दा बढी फोटोहरू राखिएको थियो । प्रेस स्वतन्त्रताको पक्षमा महासंघको अगुवाइमा विभिन्न समयमा भएका आन्दोलनमा फोटो पत्रकारहरूले कैद गरेका तस्वीरहरूको प्रदर्शनी गरिएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्