२८ जेठ २०८३, बिहीबार

सोफामा 'बोल्ड' देखिइन् रिया

बैशाख २१, २०७९
सोफामा 'बोल्ड' देखिइन् रिया

बलिउड अभिनेत्री रिया सेन सामाजिक सञ्जालमा सक्रिय रहने मध्येकी एक नायिका हुन् । 

उनी कहिले तस्वीर त कहिले भिडियोमार्फत सामाजिक सञ्जालमा छाइरहन्छिन् ।

हालै उनले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छन् । 

इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा उनी रिया निकै ‘बोल्ड’ देखिएकी छन् ।

तस्वीरमा रियाले सेतो रङको पहिरन पहिरिएकी छन् । सोफामा उनको पोज निकै ‘बोल्ड’ देखिएको छ । 

यस तस्वीरमा लाइक तथा कमेन्ट निकै आइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्