२३ जेठ २०८३, शनिबार

माधव-झलनाथ र वामदेवबेगरको एमाले कमजोर- कांग्रेस महामन्त्री शर्मा

बैशाख २१, २०७९
माधव-झलनाथ र वामदेवबेगरको एमाले कमजोर- कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आँधीहुरी आए पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । 

मोरङमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा खुलेर लाग्नु आग्रह गरेका हुन् । 

‘राजनीतिमा युवाको वितृष्णा बढिरहेको छ, यसलाई पनि ख्याल गर्दै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘निर्वाचनमा सहभागी भएर राम्रो काम गर्नेलाई मतदान गर्नुहोस् ।’

यस्तै उनले एमाले र माओवादीको एकतालाई डिजेल र पेट्रोल मिलेर कुदेको गाडी भएको बताएका छन् । ‘माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबेगरको एमाले कमजोर छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्