239 shares
सशस्त्र प्रहरीको एआईजीमा डीआईजी नारायणदत्त पौडेल बढुवा सिफारिस भएका छन् । रिक्त रहेको एआईजी पदमा पौडेललाई सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ । बढुवा समितिको बुधबार बसेको बैठकले उनलाई सिफारिस गरिएकोबारे एक सूचनामार्फत जानकारी गराइएको छ ।