२० असार २०८३, शनिबार

रहेनन् कांग्रेस नेता रामहरि जोशी

कात्तिक २०, २०७४
रहेनन्  कांग्रेस नेता रामहरि जोशी
काठमाडौं, २९ असार कांग्रेस नेता रामहरि जोशीको उपचारको क्रममा निधन भएको छ ।Ramhari_joshi_photo

९२ वर्षीय जोशीको बिहीबार साँझ ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जोशी केहि समययता स्वास प्रस्वासको समस्या बाट पीडित थिए | 
२००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशी गान्धीवादी नेताको रुपमा परिचित थिए ।

यसैबीच जोशीको निधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटमार्फत जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले भनेका छन्, 'कांग्रेसका संस्थापक नेता रामहरी जोशीको निधनले म अत्यन्त दुखित भएको छु।उहाँको आत्माको चिर शान्तिको कामना, शोकसन्तप्त परिवारप्रति समावेदना!'

salt training

कमेन्ट गर्नुहोस्