०७ असार २०८३, आइतबार

नागरिक लगानी कोषमा जागिरको अवसर, यसरी आवेदन गर्नुहोस्

कात्तिक २०, २०७४
नागरिक लगानी कोषमा जागिरको अवसर, यसरी आवेदन गर्नुहोस्

काठमाडौं, ३० असार– नेपाल सरकारको स्वामित्व रहेको नागरिक लगानी कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले लोक सेवा आयोगको सहमतिमा प्रशासन समूह अन्तर्गत ३ सहायक अधिकृत, २ बरिष्ठ सहयाक र ३ सहायक माग गरेको छ ।

यस्तै प्राविधिक समूह तर्फ ३ बरिष्ठ कम्प्युटर अपरेटर र २ सहायक कम्प्युटर अपरेटर माग गरेको छ । इच्छुक व्यक्तिले विज्ञापन प्रकाशित मिति आज (असार ३० गते)देखि ३० दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्