१० साउन २०८३, आइतबार

च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान सुरक्षित

बैशाख २५, २०७९
च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान सुरक्षित

स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको च्याम्पियन्स लिग फुटबलमा आफ्ना स्थान सुरक्षित गरेको छ।

ला लिगा अन्तर्गत शनिवार राति रियल बेटिसलाई २-१ ले हराउँदै बार्सिलोनाले लिगमा आफ्नो शीर्ष चारको स्थान पक्का गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

जीतसँगै बार्सिलोनाले ३५ खेलमा ६९ अंक जोडेको छ ।

बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।

बेटिस ५८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्