०१ असार २०८३, सोमबार

ब्ल्याकहोलबाट निस्कियो यस्तो आवाज, नासाले शेयर गर्‍यो भिडियो

बैशाख २५, २०७९
ब्ल्याकहोलबाट निस्कियो यस्तो आवाज, नासाले शेयर गर्‍यो भिडियो

नासाले हालै ब्ल्याकहोलबाट निस्किएको एक आवाज सार्वजनिक गरेको छ । 

यो आवाज एक स्याटेलाइटको माध्यमबाट  रेकर्ड गरिएको हो । 

नासाले स्याटलाइटको माध्यमबाट रेकर्ड गरेको यस आवाज मानिसले सिधै सुन्न नसक्ने बताइएको छ । 

त्यसैकारण नासाले यस आवाजलाई नयाँ मेशिनको मद्दतले सुन्न सक्ने बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्