०६ साउन २०८३, बुधबार

प्रियंकाले पहिलोपटक घर लगिन् आफ्नी छोरी, सार्वजनिक गरिन् तस्वीर

बैशाख २६, २०७९
प्रियंकाले पहिलोपटक घर लगिन् आफ्नी छोरी, सार्वजनिक गरिन् तस्वीर

सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् । 

प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे । 

एक सय दिनभन्दा बढी दिन अस्पतालमा रहेकी छोरीलाई पहिलो पटक प्रियंका र निक जोनसले घर लगेका हुन् । 

सार्वजनिक भएको तस्वीरमा प्रियंकाको काखमा बच्चा र साइडमा निक छन् ।

salt training

कमेन्ट गर्नुहोस्