१२ असार २०८३, शुक्रबार

धारिलो हतियार प्रहार गरेर हत्या

बैशाख २६, २०७९
धारिलो हतियार प्रहार गरेर हत्या

चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतवार राति मृत्यु भएको छ । 

सोही महानगरपालिका-७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २/३ जना अपरिचित व्यक्तिहरूले उनीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते अनिलको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्