२७ असार २०८३, शनिबार

एमालेले गुण्डागर्दी नगर्ने भन्दै ओलीले कार्यकर्तालाई भने- अन्य पार्टीले गरे लोकतन्त्रको रक्षामा उभिनू

बैशाख २७, २०७९
एमालेले गुण्डागर्दी नगर्ने भन्दै ओलीले कार्यकर्तालाई भने- अन्य पार्टीले गरे लोकतन्त्रको रक्षामा उभिनू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन आफ्नो पार्टीले योगदान गर्ने बताएका छन् । 

मंगलवार काठमाडौंमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले अन्य पार्टीलाई पनि त्यसै गर्न आग्रह गरे । 

‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन योगदान गर्छ,’ उनले भने, ‘अरू कसैले गर्दैन भने लोकतन्त्रको रक्षामा उभिन कार्यकर्तालाई आग्रह गर्दछु ।’

उनले एमालेले कहीँ गुण्डागर्दी नगर्ने पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्