०६ असार २०८३, शनिबार

महिलाको कारण ट्रम्प फेरि चर्चामा, फ्रान्समा के गरे यस्तो !

कात्तिक २०, २०७४
महिलाको कारण ट्रम्प  फेरि चर्चामा, फ्रान्समा के  गरे यस्तो !
काठमाडौँ, ३१ असार- महिलाको मामिलामा अनेकन लफडामा पर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक महिलाका कारण चर्चामा आएका छन् ।Fullscreen capture 7152017 80438 AM
यो पटक भने उनी भीआईपी महिलासँग गरेको व्यवहारबाट चर्चामा आएका हुन् ।

फ्रान्स भ्रमणमा रहेका ट्रम्प फ्रान्सकी प्रथम महिला ब्रिजिट म्याक्रोंसँग यस्तो शैलीमा प्रस्तुत भएकी त्यसले तरंग  मच्चईदियो ।

ट्रम्पले ब्रिजिटको शारीरिक बनावटबारे प्रशंसा गर्दै ब्रिजिटलाई भने, ‘तपाईंको शारीरिक बनावट कत्ति साह्रै मिलेको, तपाईंलाई थाहा छ ?’ सोहि कुरा उनले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंतर्फ फर्किएर पनि दोहोर्‍याएका थिए ।
यो विषयले पश्चिमा मिडियामा राम्रै स्थान पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्