०८ असार २०८३, सोमबार

मकै पोलेर जीविका चलाउँदै महिला [तस्वीर]

बैशाख २८, २०७९
मकै पोलेर जीविका चलाउँदै महिला [तस्वीर]

शुक्लाफाँटा नगरपालिका– १०, झलारीस्थित खुलामञ्च छेउमा बसेर मकै पोलेर बेच्दै गरेका महिला ।  आर्थिक रुपमा विपन्न समुदायले थोरै पुँजी लगानी व्यवसाय सञ्चालन गरी आफ्नो जीविका चलाउने गरेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
 

salt training

कमेन्ट गर्नुहोस्