१५ असार २०८३, सोमबार

यसरी खरानी भयो होटल

बैशाख २८, २०७९
यसरी खरानी भयो होटल

तनहुँको व्यास नगरपालिका–५ कन्टारमा होटल सञ्चालन गरिएको टहरा आगलागीपछि पूर्ण रुपमा नष्ट भएको छ । मंगलवार राति अज्ञात समूहले टहरामा आगजनी गर्दा करिब एक लाख ५० हजारको क्षति भएको अनुमान छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्