२३ असार २०८३, मंगलबार

२४ घण्टामा थपिए २१ संक्रमित

बैशाख २८, २०७९
२४ घण्टामा थपिए २१ संक्रमित

पछिल्लो २४ घण्टामा २१ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७८८ नमूना परीक्षणमध्ये २१ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार थप १६ जना संक्रमणमुक्त भएका छन्  ।

हाल मुलुकभर १८७ सक्रिय संक्रमित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्