२५ जेठ २०८३, सोमबार

संयोजक बास्तोला पक्राउ परेपछि नेकपा बहुमतले दियो देशव्यापी संघर्ष गर्ने चेतावनी

बैशाख २९, २०७९
संयोजक बास्तोला पक्राउ परेपछि नेकपा बहुमतले दियो देशव्यापी संघर्ष गर्ने चेतावनी
फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।

बिहीवार  बिहान पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनको रिहाइको माग गरेका हुन् ।

संयोजक कञ्चनलाई रिहा नगरिए देशव्यापी संघर्ष गर्ने र त्यसको जवाफदेही सरकार हुनुपर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको  थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्