
चीनले हरित विकासको क्षेत्रमा विगत एक दशकमा ठूलो विकास गरेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूमा आएको खबरअनुसार, यस अवधिमा चीनले कुल गार्हस्थ्य उत्पादनको प्रतिइकाइ कार्बनडाइअक्साइड उत्सर्जन ३४ प्रतिशतले घटाएको छ ।
हावा तथा फोटोभोल्टाइक पावर जेनरेसनको कुल क्षमता र नवीरकरणीय ऊर्जाबाट चल्ने वाहनहरूको उत्पादन बिक्रीमा चीन विश्वकै अग्रणी मुलुक बनेको छ ।