२२ जेठ २०८३, शुक्रबार

पश्चिम रूकुममा दिनहुँ झडप, अनुगमनमा एसपी विकलाई खटाइयो

बैशाख २९, २०७९
पश्चिम रूकुममा दिनहुँ झडप, अनुगमनमा एसपी विकलाई खटाइयो

निर्वाचनको विषयलाई लिएर झडप हुन थालेपछि प्रहरी प्रधान कार्यालयले पश्चिम रुकुममा एसपी डम्बर बहादुर विकलाई पठाएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकताहरूबीच दैनिक झडप हुन थालेपछि एसपी बिकलाई अनुगमनका लागि खटाइएको प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले लोकान्तरलाई जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्