०१ असार २०८३, सोमबार

श्रीलंकामा पूर्व प्रधानमन्त्री विक्रमसिंघे सत्तामा फर्किन सक्ने

बैशाख २९, २०७९
श्रीलंकामा पूर्व प्रधानमन्त्री विक्रमसिंघे सत्तामा फर्किन सक्ने

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षे राजधानी कोलम्बोबाट भागेर एक जलसैन्य अड्डामा लुक्न गएपछि पूर्व प्रधानमन्त्री रनिल विक्रमसिंघे पुनः सत्तामा फर्किने सम्भावना देखिएको छ । 

संसदमा विक्रमसिंघेको युनाइटेड नेसनल पार्टीको जम्मा एक सीट छ । 

उनले राष्ट्रपति गोटाबाया राजपक्षेसँग बुधवार भेटघाट गरेका थिए र बिहीवार पनि भेट्ने कार्यक्रम छ । उनलाई प्रधानमन्त्रीको शपथ खुवाइने सम्भावना रहेको श्रीलंकाली पत्रिकाहरूले खबर दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्