२१ जेठ २०८३, बिहीबार

तलाउमा नुहाउँदा चिप्लिएर डुबेपछि...

बैशाख २९, २०७९
तलाउमा नुहाउँदा  चिप्लिएर डुबेपछि...

दाङमा डुबेर एक जनाको मृत्यु भएको छ । 

घोराही उपमहानगरपालिका-१७, ढिकपुरस्थित पानीको तलाउमा नुहाउने क्रममा चिप्लिएर डुब्दा सोही ठाउँ बस्ने ३० वर्षीया बिमला घर्ती मगरको बिहीवार बिहान मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्