680 shares
स्थानीय तह निर्वाचनको दिन बिहानै बुटवलमा हल्का वर्षा भएको छ ।
मतदान शुरू हुनु अगावै वर्षा शुरू भएको हो ।
वर्षाका कारण मतदानमा केही असर पर्न सक्ने देखिएको छ ।