०६ असार २०८३, शनिबार

आज सार्वजनिक बिदा

बैशाख ३०, २०७९
आज सार्वजनिक बिदा

स्थानीय तह निर्वाचनका लागि वैशाख ३० गते सरकारले सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले सूचना जारी गर्दै मतदानका दिन सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो । 

गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्