१२ साउन २०८३, मंगलबार

बुटवलका मेयर उम्मेदवार पाण्डेले मतपेटिका ढोग्दै गरे मतदान

बैशाख ३०, २०७९
बुटवलका मेयर उम्मेदवार पाण्डेले मतपेटिका ढोग्दै गरे मतदान

नेपाली कांग्रेसबाट बुटवल उपमहानगर पालिकाका मेयरका प्रत्यासी खेलराज पाण्डेले बिहान साढे ७ बजे मतदान गरेका छन् ।

बुटवल ८ को सडक डिभिजन कार्यालयबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि उनले मतपेटिकामा ढोगेका छन् । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यो पटक जनताले आफूलाई रोज्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्